अमेरिकी लायन्स क्लबको टोली नेपाल जाने

नेपाल र अमेरिकी लायन्स क्लबको एक बिशेष टोलीले नोभेम्बर २ देखि १४ तारिखसम्म नेपालको भ्रमण गर्ने भएको छ । नेपाली लायन्स क्लबसंगको सहकार्यमा संचालित स्वास्थ्य शिविर र अन्य समाजीक अभियानमा सरिक हुन, लायन्स डिष्ट्रिक ४सी३ का गर्भनर लायन राजेन थापाको नेतृत्वमा ९ सदस्यीय लायन टोलीले नेपालको भ्रमण गर्न लागेको हो । राजेन थापा नेपाली डायस्पोराकै … Continue reading अमेरिकी लायन्स क्लबको टोली नेपाल जाने